×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआइडीसीले चैत ४ मा बोलायो साधारण सभा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

एनआइडीसीले चैत ४ मा बोलायो साधारण सभा

९ फाल्गुन २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – एनआइडीसी डेभलपमेन्ट बैंंकको ४९ औं बार्षिक साधारण सभा चैत ४ मा हुने भएको छ । सरकारी स्वामित्वमा रहेको एनआइडीसीले सभामा राष्ट्रिय बाणिज्य बैंकसँग गाभिने विशेष प्रस्ताव लैजाँदैछ । 
साधारण सभा दरवारमार्गस्थित बैंकको केन्द्रीय कार्यालयमा बिहान ९ बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि एनआइडीसीले फागुन २० देखि चैत्र ४ गतेसम्म सेयरधनी दर्ता किताब बन्द हुनेछ । 
हाल एनआइडीसीको चुक्ता पुँजी ४१ करोड ५८ लाख २३ हजार रुपैयाँ छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एनआइडीसीले १३ करोड ४३ लाख ३२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ६४ रुपैयाँ १६ पैसा ९बार्षिकीकरण० रहेको एनआइडीसीको प्रतिसेयर नेटवर्थ भने ८८५ रुपैयाँ ८२ पैसा छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: