
काठमाडौँ – माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ चार दिने भारत भ्रमण पूरा गरी मंगलबार स्वदेश फर्केका छन् ।
श्रेष्ठ राति नौ बजेर ४० मिनेटमा अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको उनको निजी सचिवालयले जनाएको छ ।
पार्टी सम्वद्ध अखिल भारत नेपाली एकता समाजको एकता भेलामा सहभागी हुन भन्दै दिल्ली पुगेका श्रेष्ठले त्यहाँ रहँदा सत्तारुढ भारतीय जनता पार्टीका साथै कँग्रेसका आईका नेतासँग राजनीतिक भेटावार्ता गरेका थिए ।
त्यस क्रममा उनले नेपालको आन्तरिक मामिला नेपालकै दलहरुले मिलाउने भन्दै अनावश्यक चासो र हस्तक्षेत नगर्न भनेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्