×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतीय नेतालाई चुनौती दिएर नेपाल फर्किए नारायणकाजी

GLOBAL IME BANK

भारतीय नेतालाई चुनौती दिएर नेपाल फर्किए नारायणकाजी

४ फाल्गुन २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ चार दिने भारत भ्रमण पूरा गरी मंगलबार स्वदेश फर्केका छन् ।

श्रेष्ठ राति नौ बजेर ४० मिनेटमा अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको उनको निजी सचिवालयले जनाएको छ ।
पार्टी सम्वद्ध अखिल भारत नेपाली एकता समाजको एकता भेलामा सहभागी हुन भन्दै दिल्ली पुगेका श्रेष्ठले त्यहाँ रहँदा सत्तारुढ भारतीय जनता पार्टीका साथै कँग्रेसका आईका नेतासँग राजनीतिक भेटावार्ता गरेका थिए ।
त्यस क्रममा उनले नेपालको आन्तरिक मामिला नेपालकै दलहरुले मिलाउने भन्दै अनावश्यक चासो र हस्तक्षेत नगर्न भनेका थिए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: