
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – नेपाल राष्ट्र बैंकले आगामी फागुन १ गतेदेखि नागरिक बचत पत्र बिक्री गर्ने भएको छ । नागरिक बचत पत्र अन्तर्गत ५ अर्ब रुपैयाँ बजारबाट उठाउन नेपाल राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गरेको छ ।
आन्तरिक ऋण उठाउने योजना अन्तर्गत राष्ट्र बैंकले फागुन १ देखि २२ गते सम्म ५ अर्ब रुपैयाँको बचतपत्र बिक्री गर्ने जनाएको छ। यसमा न्यूनतम १० हजार रुपैयाँसम्म लगानी गर्न पाइने छ ।
कम्तीमा ६ महिनामा बचत कर्ताले व्याज पाउने छन् भने यो धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन सकिन्छ । राष्ट्र बैक अनुसार यो रकम सरकारले विकास निर्माणका लागि खर्च गर्ने गर्छ । बचतपत्रमा राष्ट्र बैंकका कार्यालय तथा बजार निर्माताको लाइसेन्स लिएका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन पाउने छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्