
- अर्थ सरोकार संम्वाददाता
काठमाडौँ – नेपाल एसबिआई बैंकले फर्दर पब्लिक अफरिङ ९एफपिओ० आवेदनकर्तालाई शेयर नपरे बापतको रकम शुक्रबार देखि फिर्ता दिन थालेको छ।
बैंकले १०० रुपैयाँ फेस भ्यालुमा ८७१ रुपैयाँ प्रिमियम थप गरि ९७१ रुपैयाँ प्रतिकित्ताको दरले ६७ हजार सात सय कित्ता एफपिओ निष्काशन गरेको थियो।
गत पुष १० गते देखि १३ गतेसम्म बिक्री गरेको एफपिओ माघ २३ मा बाँडफाँड गरेको थियो। बैंकले ६ हजार ७७० जनालाई शेयर बाँडफाड गरेको गनाएको छ।
बैंकले आबेदन दिएकै ठाउँबाट आवेदकले रकम फिर्ता लिन सक्ने जनाएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्