नेप्सेको नयाँ निर्णय : १० कित्ताभन्दा कम सेयर पनि नियमित समयमा कारोबार गर्न पाउने अर्थ सरोकार २१ माघ २०७३, शुक्रबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG अर्थ सरोकार सम्बाददाता काठमाडौँ – अब १० कित्ताभन्दा कमको कारोबार पनि नियमित कारोबार समयमै गर्न पाइने भएको छ । नेप्सेले आज प्रेस बिज्ञप्ति जारी गर्दै यस्तो बताएको हो । हेर्नुहोस्, नेप्सेले जारी गरेको प्रेस विज्ञप्ति : छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !