अर्थ सरोकारलाई खण्डनपत्र पठाउँदै एनआइसी एसियाले भन्यो, ‘ब्याजदर बढाउनु र मार्जिन कल गर्नु बाध्यता थियो’ अर्थ सरोकार २ फाल्गुन २०७३, सोमबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG अर्थ सरोकार सम्बाददाता काठमाडौँ – एनआइसी एसिया बैंककाबारे अर्थ सरोकार डटकमले लगातार प्रकाशन गरेको समाचारका सम्बन्धमा आफ्नो ध्यानाकर्षण भएको बताउँदै बैंकले खण्डनपत्र पठाएको छ । हेर्नुहोस् एनआइसी एसियाले पठाएको पत्र जस्ताको त्यस्तै : छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !