×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुन साइँला… साइँला… (प्यारोडी)

GLOBAL IME BANK

सुन साइँला… साइँला… (प्यारोडी)

५ फाल्गुन २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

साईँलालाई_साइँलीकाे_जवाफ बजारमा यस्तो आको रैछ ।

#सुन_साइँला साइँला हतारमा #घर नअाउनु
सुन साइँला साइँला बेला बेला #पैसा पठाउनु

सुन साइँला साइँला
#कलर्समा_सिरियल_सरर
दुई महिनामै #हिन्दी खरर


सुन साइँला साइँला….
सुन साइँला साइँला

#फाल्दिएँ नाम्लाे बरियाे
अाफू त #राम्रि_परीयाे


सुन साइँला साइँला
गर्धनमा #नेकलेस_सुनैकाे
#घुम्दैछु_बाइकमा_उनैकाे

सुन साइँला साइँला
#गिलासमा_ह्वीस्की_चुसुक्क
#अामैलाई_पैसा_नपठाउ_खुसुक्क


सुन साइँला साइँला
#शंका_गरेमा_राेईदिम्ला
#थाहै_नदि_पाेईला_गईदिम्ला

सुन साइँला साइँला हतारमा घर नअाउनु
सुन साइँला साइँला बेला बेला पैसा पठाउनु ….

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: