साईँलालाई_साइँलीकाे_जवाफ बजारमा यस्तो आको रैछ ।
#सुन_साइँला साइँला हतारमा #घर नअाउनु
सुन साइँला साइँला बेला बेला #पैसा पठाउनु
सुन साइँला साइँला
#कलर्समा_सिरियल_सरर
दुई महिनामै #हिन्दी खरर
सुन साइँला साइँला….
सुन साइँला साइँला
#फाल्दिएँ नाम्लाे बरियाे
अाफू त #राम्रि_परीयाे
सुन साइँला साइँला
गर्धनमा #नेकलेस_सुनैकाे
#घुम्दैछु_बाइकमा_उनैकाे
सुन साइँला साइँला
#गिलासमा_ह्वीस्की_चुसुक्क
#अामैलाई_पैसा_नपठाउ_खुसुक्क
सुन साइँला साइँला
#शंका_गरेमा_राेईदिम्ला
#थाहै_नदि_पाेईला_गईदिम्ला
सुन साइँला साइँला हतारमा घर नअाउनु
सुन साइँला साइँला बेला बेला पैसा पठाउनु ….
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्