
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – नेपाल पत्रकार महासंघका विभिन्न साखाहरुमा विवाद देखिएका बेला संघको ललितपुर साखामा पनि विवाद देखिएको छ । संघको नेतृत्वको कार्यशैलीप्रति प्रेस चौतारीले ध्यानाकर्षण गराएको छ । यसैबीच पत्रकारमहासंघको सदस्य बन्न मानानीयहरुलेनै प्रेस सेन्टर नेपाललाई पचास-पचास हजार बुझाउने गरेको समेत आरोप लागेको छ ।
ललितपुरमा नेकपा माओवादी केन्द्र निकटका पत्रकारहरुको संस्था प्रेस सेन्टर नेपालका एक पत्रकारले व्यवस्थापिका संसद्का सदस्यहरु योगेन्द्र घिसिङ, अनिता परियार, कमला विश्वकर्माले पचास–पचास हजार रकम प्रेस सेन्टरलाई दिएर सदस्यता नविकरण गरेको जानकारी आरोप प्रेस चौतारी निकटका पत्रकारहरुले लगाएका छन् । स्रोतका अनुसार मन्त्री धनीराम पौडेललाई समेत अहिले ललितपुरको सदस्यता दिलाउन प्रेस सेन्टर लागि परेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्