Skip to content
LAXMI SUNRISE BANK

बीबीसी छोड्दै गर्दा रविन्द्र मिश्रलाई पाठकको प्रश्न, ‘इमोसनल ब्ल्याकमेल गरेर थुपारेको करोडौं रुपैयाँचाहिं के गर्नुहुन्छ ?’ (हेर्नुहोस् भिडियो)

अर्थ सरोकार

रविन्द्र मिश्रले बीबीसी नेपाली सेवा छाडेका छन् । राजनीतिमा प्रवेश गर्ने भन्दै उनले बीबीसी नेपाली सेवा छाडेका हुन् । बीबीसी छाड्दै गर्दा उनीसंगको खास अन्तर्वार्ता बीबीसीकै कार्यालयबाट लिइएको थियो । उक्त अन्तर्वार्ताका क्रममा उनलाई एक पाठकले  ‘इमोसनल ब्ल्याकमेल गरेर थुपारेको करोडौं रुपैयाँचाहिं के गर्नुहुन्छ ? भनेर सोधेका छन् । के भने होलान् त उनले ? हेर्नुहोस् पूरा अन्तर्वार्ता :

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK