×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पत्रकार रामेश्वर कार्कीलाई पुत्रशोक !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

पत्रकार रामेश्वर कार्कीलाई पुत्रशोक !

१४ फाल्गुन २०७३, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – पत्रकार रामेश्वर कार्कीलाई पुत्रशोक परेको छ । प्रेस चौतारी नेपालका केन्द्रीय सदस्यसमेत रहेका कार्की सपरिवार दुर्घटनामा परेका थिए । दुर्घटनामा परी उनका १० महिने छोराको निधन भएको छ भने उनकी धर्मपत्नी घाइते भएकी छिन् । दुर्घटनामा परी अन्तराष्ट्रियमैत्री बाल अस्पतालमा उपचारका क्रममा उनका छोराको निधन भएको हो । 
दुर्घटनामा परेकी उनकी धर्मपत्नी सुभद्रा कार्कीको हाल उपचार भइरहेको छ । बाफलमा बाटो काट्ने क्रममा अत्याधिक मदिरा सेवन गरेर ट्रिपर चलाइरहेका ड्राइभरका कारण ट्रीपरले ठक्कर दिएको प्रत्यक्षदर्शीबाट प्रारम्भिक जानकारी आएको बताइएको छ । 
निधन भएका कार्की पुत्रलाई अर्थ सरोकार डटकमका तर्फबाट हार्दिक श्रद्धान्जली ! साथै घाइते सुभद्रा कार्कीलाई शीघ्र स्वास्थ्य लाभको कामना !
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: