Skip to content

स्ववियु निर्वाचन नहुने संकेत : संयुक्त मधेशी विद्यार्थी मोर्चाले निकाल्यो यस्तो विज्ञप्ति (विज्ञप्तिसहित)

Dish Home

अर्थ सरोकार

  •  अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – स्ववियु निर्वाचन नहुने संकेत देखिएको छ । निर्वाचन मिति सार्न र नसारे निर्वाचन हुने सम्पूर्ण कार्यालयमा तालावन्दीको चेतावानी दिंदै संयुक्त मधेशी विद्यार्थी मोर्चाले विज्ञप्ति निकालेको छ ।
हेर्नुहोस पूरा विज्ञप्ति :  

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्