×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्ववियु निर्वाचन नहुने संकेत : संयुक्त मधेशी विद्यार्थी मोर्चाले निकाल्यो यस्तो विज्ञप्ति (विज्ञप्तिसहित)

GLOBAL IME BANK

स्ववियु निर्वाचन नहुने संकेत : संयुक्त मधेशी विद्यार्थी मोर्चाले निकाल्यो यस्तो विज्ञप्ति (विज्ञप्तिसहित)

१० फाल्गुन २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  •  अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – स्ववियु निर्वाचन नहुने संकेत देखिएको छ । निर्वाचन मिति सार्न र नसारे निर्वाचन हुने सम्पूर्ण कार्यालयमा तालावन्दीको चेतावानी दिंदै संयुक्त मधेशी विद्यार्थी मोर्चाले विज्ञप्ति निकालेको छ ।
हेर्नुहोस पूरा विज्ञप्ति :  

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: