Skip to content
LAXMI SUNRISE BANK

स्ट्याणडर्ड चार्टडले पायो एफपीओ अनुमति

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – नेपाल धितोपत्र बोर्डले स्टान्डर्ड चार्टर्ड बैंकलाई एफपीओ निस्कासन गर्ने अनुमति दिएको छ । सेबोनले जनाएअनुसार एक सय रुपैयाँ अंकित मूल्यमा ११ सय ९० रुपैयाँ प्रिमियम जोडेर चार्टर्डले १२ सय ९० रुपैयाँ दरको २५ लाख ५८ हजार १४० कित्ता एफपीओ जारी गर्ने अनुमति पाएको हो ।
चार्टर्डको चुक्ता पुँजी तीन अर्ब ७४ करोड ९९ लाख एक हजार रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर आम्दानी ३९ रुपैयाँ ४८ पैसा ( बार्षिकीकरण) रहेको चार्टर्डको प्रतिसेयर नेटवर्थ भने २२० रुपैयाँ २९ पैसा छ । 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK