×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तत्काल नबढ्ने भो बजार, अव के गर्ने त ? पुष्पराज शर्माका यस्ता छन् सुझाव

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

तत्काल नबढ्ने भो बजार, अव के गर्ने त ? पुष्पराज शर्माका यस्ता छन् सुझाव

२६ माघ २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • पुष्पराज शर्मा 

बजार यति- उति अंकले बढ्छ वा घट्छ भन्न सक्ने कुरा भएन । तरपनि पूँजी वृद्धिको एउटा चरण लगभग अन्तिम अवस्थामा पुगेको, हकपरद र एफपीओको धमिराले भित्रभित्र खोक्रो बनाएको, करोडौं कित्ता बोनस र हक्प्रद लिष्टिङको पाइपलाइनमा रहेको र त्यो आपूर्ति थेग्ने धेरै लगानीकर्ता बाहिरइएको, बड्दो तरलता संकुचन, सरकरी खर्च नबडढेको, चुनावको माहोल नबनेको, बाणिज्य बैंकलेनै १२% मा निक्षेप मागेको लगायतका कारणले बजार तत्काल बढ्ने कुरा भएन । 

येस्तो बेला के गर्ने?
सम्भावित क्र्यासलाई मध्य नजरगरी सस्ता, कम लागत पर्ने बैंकका सेयरमात्र किन्ने वा होल्ड गर्ने । कम आपूर्ति र पूँजीबृद्दीको हल्लाले उचालिएका बिमाको सेयर बेचेर वार्षिक १५ – २० नगद लाभांश दिने बैंकका ३०० – ५०० का किन्ने । र index वास्तै नगरी बस्ने । यति गर्न सकियो भने हाल सम्म डुबे पनि अब डुबिन्न ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: