Skip to content
LAXMI SUNRISE BANK

सनराइज बैंकले माग्यो कर्मचारी, अनुभव अनिवार्य छैन, अनलाइनबाटै आवेदन दिनुस्

अर्थ सरोकार

सनराइज बैंकले केही संख्यामा जुनियर एसिस्टेन्ट माग गरेको छ । बैंकले कम्तीमा दोस्रो श्रेणीमा प्लस दुई उतीर्ण गरेको कर्मचारी दुर्गम तथा विपन्न क्षेत्रमा काम गर्नका लागि माग गरेको हो । मार्च ५ अर्थात फागनु २२ गतेभित्रमा एप्लाई गरिसक्न आह्वान गरिएको छ । थप जानकारीका लागि र अनलाइन एप्लाई गर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।


wwww.sunrisebank.com.np/career

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK