×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माओवादी महाधिवेसन : विप्लवले पेश गरे दस्तावेज, पार्टीको नाम परिवर्तन हुने

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

माओवादी महाधिवेसन : विप्लवले पेश गरे दस्तावेज, पार्टीको नाम परिवर्तन हुने

६ फाल्गुन २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • दिया चन्द / अर्थ सरोकार डटकम 
थावाङ – नेत्र विक्रम चन्द विप्लव नेतृत्वमा रहेको नेकपा माओवादीको ८ औं महाधिवेशन बन्दसत्रको पहिलो दिन पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लव भावी रणनीति र कार्यदिशा समेटिएको राजनीतिक दस्तावेज पेश गरेका छन् । 
बन्दसत्रको पहिलो दिन विप्लवले पेश गरेको दस्तावेज ६ खण्डको छ । दस्तावेजमा अन्तराष्ट्रिय परिस्थिति, राष्ट्रिय परिस्थिति, पार्टीका चुनौती र अवसर,पार्टीका सिद्धान्तिक बिषयहरु र पार्टीका आगामी कामहरुका बारेमा व्याख्या गरेइएको छ । दस्तावेज भित्र शक्ति राष्ट र मुस्लिम राष्ट्र बिचको अन्तरविरोध, दलाल र जनता बिचको अन्तरविरोध, विश्वको सैन्य अबस्था, आर्थिक र आधुनिकीकरण प्रविधिको बारेमा पनि ब्याख्या गरिएको छ ।
त्यसै नेपालमा हरेक बर्ष दलाल पूजीको अतिक्रमण बढ्दै गएको ब्याख्या गरिएको छ । दस्तावेजले नेपालि माथि ऋणको भार चुलिनुले नेपालको आर्थिक अबस्था कमजोर भएको निष्कर्ष निकालेको छ ।’ नेत्र विक्रम चन्द विप्लव नेतृत्वमा रहेको नेकपा माओवादीको ८ औं महाधिवेशन बन्दसत्रको पहिलो दिन पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लव भावी रणनीति र कार्यदिशा समेटिएको राजनीतिक दस्तावेज पेश गरेका छन्। 
बन्दसत्रको पहिलो दिन विप्लवले पेश गरेको दस्तावेज ६ खण्डको छ । दस्तावेजमा अन्तराष्ट्रिय परिस्थिति, राष्ट्रिय परिस्थिति, पार्टीका चुनौती र अवसर,पार्टीका सिद्धान्तिक बिषयहरु र पार्टीका आगामी कामहरुका बारेमा व्याख्या गरेइएको छ ।दस्तावेज भित्र शक्ति राष्ट र मुस्लिम राष्ट्र बिचको अन्तरविरोध, दलाल र जनता बिचको अन्तरविरोध, विश्वको सैन्य अबस्था, आर्थिक र आधुनिकीकरण प्रविधिको बारेमा पनि ब्याख्या गरिएको छ ।
त्यसै नेपालमा हरेक बर्ष दलाल पूजीको अतिक्रमण बढ्दै गएको ब्याख्या गरिएको छ । दस्तावेजले नेपालि माथि ऋणको भार चुलिनुले नेपालको आर्थिक अबस्था कमजोर भएको निष्कर्ष निकालेको छ ।’
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: