
- प्रनिश थापा / अर्थ सरोकार डटकम
चितवन – चितवनको नारायणी नदीमा अवैधमा रुपमा गिटी बालुवा उत्खनन गर्ने जेसिबी र ट्याक्टरलाई चितवन प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कार्वाही प्रक्रिया पूरा गरेर छाडेको छ । जिल्ला प्रहरी कार्यालय चितवनको नदीजन्य पदार्थ उत्खनन नियन्त्रण तथा निरुत्साहित गर्ने अभियान अन्तर्गत बर पिपल कन्ट्रक्सनको ३ वटा जेसिबी र ८ वटा ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दिपक थापाले बताए ।
वडा प्रहरी कार्यालय नारायणगढबाट प्रहरी निरीक्षक निरञ्जन भट्टराईको कमाण्डमा खटी गएको प्रहरीको टोलीले भरतपुर उपमहानगरपालिका–१८ सिद्दि गणेश सामुदायिक वन एरिया अन्तर्गत नारायणी नदी किनारमा गिटी बालुवा उत्खनन गर्ने क्रममा ना १क २६०१ , बा २ क ८८६,र नंम्बर नखुलेको एक गरि ३ वटा जेसिबी र ना ३ त ४२५५, ना ३ त ७३९५, ना ६ त १३२८, ना ५ त ३६४, लु २ त ५७६९, ना ४ त ७४४२, ना ३ त ६५६८, ना १ त ९५३० नं को ट्रयाक्टरहरुलाई नियन्त्रणमा लिइ आवश्यक कारवाहीको लागि जिल्ला बिकास चितवनमा पठाएको एसपी थापाले बताए
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्