
- अर्थ सरोकार संम्वाददाता
काठमाडौँ – नेपाल टेलिकमले १ सय ५५ जना कर्मचारीको लागि जागिर खोलेको छ । नेपाल टेलिकमले सूचना जारी गरी विभिन्न पदमा १ सय ५५ जना कर्मचारी माग गरेको हो । निगमले खुल्लातर्फ ८९, महिला २४, आदिवासी जनजाती २०, मधेसी १३, दलित ५ र अपांग २, पिछडिएको वर्ग २ गरी कुल १ सय ५५ जनालाई जागिर खुलाएको हो ।
काठमाडौं उपत्यकाको हकमा ललितपुर, पुल्चोकस्थित साझा यातायात भवनमा रहेको यस कम्पनीको ग्राहक सेवा केन्द्र र उपत्यकाबाहिरको हकमा कम्पनीका क्षेत्रीय निर्देशनालयहरु विराटनगर, वीरगंज, भैरहवा, नेपालगंज र अत्तरिया धनगढीमा दरखास्त बुझाउन सकिने छ । दरखास्त फारम आजको मितिबाट ३० दिनको लागि रहेको छ ।


Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्