×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वास्थ्य मन्त्रालयमा विभिन्न पदमा खुल्यो जागिर

GLOBAL IME BANK

स्वास्थ्य मन्त्रालयमा विभिन्न पदमा खुल्यो जागिर

६ फाल्गुन २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – स्वास्थ्य मन्त्रालय अन्र्तगत रहेका विभिन्न स्वास्थ्य संस्थाको लागि भिन्न भिन्नै पदमा करिब ६ सय जनाको लागि दरखास्त आह्वन गरेको छ । स्वास्थ्य मन्त्रालयले २०७४ असार मसान्त सम्मको करार अवधिको लागि कर्मचारी माग गरेको हो । 
दरखास्त भर्नको लागि २०५५ को अनुसुची -६ मा उल्लेखित योग्यता हुनु पर्नेछ । भने दरखास्त भर्नको लागि स्वास्थ्य मन्त्रालयको सक्कल भौचर भरी रु ६०० बुझाउनु पर्ने छ ।  उल्लेखित पदका लागि आवश्यक योग्यता पुगेका उम्मेदवारले दरखास्त दिन सक्ने छन् । जागिरको अन्य विवरण निमानुसार छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: