×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यो पढीसकेपछी तपाईंपनि भन्नुहुनेछ, ‘हो, म पनि गर्न सक्छु !’

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

यो पढीसकेपछी तपाईंपनि भन्नुहुनेछ, ‘हो, म पनि गर्न सक्छु !’

२३ माघ २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • – सहचालकको काम गर्दा गर्दै रजनीकान्त सुपरस्टार बने ।
  • – ड्राइभरको काम गर्दागर्दै एल्विस प्रिस्ले विख्यात गायक बने ।
  • – कवाडीको काम गर्दा गर्दै स्टिभ जब्स् एप्पलका मालिक बने ।
  • – वेटरको काम गर्दा गर्दै लियोनेल मेस्सी धनी फुटवल प्लेयर बने । 
  • – सानैमा चोरी गर्दै हिड्ने विकाशानन्द धार्मिक गुरू बने । 
  • – साग बेच्दै हिड्ने थोमस एडिसन वैज्ञानिक बने । 
  • – सात कक्षा फेल रामकृष्ण ढकाल चर्चित गायक बने । 
  • – भिख माग्ने चार्ली च्याप्लिन नामी हास्य कलाकार बने । 
  • – चिया बेच्ने मोदी भारतका प्रधानमन्त्री बने ।
  • – दुई सय रूपिया बोकी निस्केका पुष्कर शाहले विश्व घुमे । 
  • – कलेज छोडेका विल गेट्स विश्वकै धनी व्यक्ति बने ।
  • – कलेजकै औसत विद्यार्थी मार्क जुकरबर्ग फेसवुकका मालिक बने । 
  • – सात पटक एसएलसी फेल रविन्द्रनाथ टैगोर विश्वकवि बने । 
  • – लहैलहैमा गित गाउदा गाउदै अमृत गुरूङ नामी गायक बने । 
  • – लम्बु भनेर होच्याइएका अमिताभ बच्चन महानायक बने । 
  • – मुम्बइ हेर्छु भनी ट्याक्सी चढेर आएका शाहरूख खान किङ खान बने । – घरेलु नोकर म्याक्सिम गोर्की महान् लेखक बने ।
  • – पेट्रोल पम्पमा काम गर्ने धिरूभाई अम्बानी भारतकै धनाढ्य बने ।
  • – खुट्टाले लेखेरै झमक घिमिरेले मदन पुरस्कार जितिन । 
  • – अन्धो हुदाँहुदै होमरले इलियड र ओडेसी जस्ता महाकाव्य लेखे । 
  • – कुँजो स्टिफन हकिङले व्ल्याक होलको रहस्य खोले । 
  • – कुनैबेला तुना-चप्पल र जाँगे लगाइ हिड्ने बाबुराम भट्टराई नेपालको प्रधानमन्त्री बने ।
  • – गरिबीले थिचिएका मोजर्ट संसारकै नामी संगीतकार बने ।
  • – SLC पास रेखा थापा चर्चित नायिका बनिन् ।
  • – तिन पटक SLC फेल हिरवंश आचार्य नामी कलाकार बने । 
  • – पुस्तक पसलमा कामगर्ने माइकल फराडे वैज्ञानिक बने ।
  • – कलेज छोडेर हिडेका लियो टोल्सटोय टप टेन साहित्यकार बने ।
  • – स्कूलको मुख नदेखेका जोन डी रकेफेलर विश्वकै धनी बने । 
  • – झण्डै दुइ सय डलर गोजीमा हालेर अमेरिका छिरेका ब्रुस ली मार्सल आर्टका गरू बने ।
  • – थर्ड डिभिजनमा SLC पास गरेका महात्मा गान्धी विश्व नेता बने । 
  • – तिन डलर बोकेर विजनेसमा छिरेका एड्रयु कारनेगी धनाढ्य बन्न सके । – हल्लिदै हिड्ने एडोल्फ हिट्लर जर्मनीको शासक बने ।
  • – दाउरेको छोरा अब्राहम लिंकन अमेरिकाको राष्ट्पती बने ।
  • – कुनैबेलाका सैनिक विन्स्टन चर्चिल बेलायतका प्रधानमन्त्री बने ।
  • – मन्दबुद्धीको भनिएका अल्बर्ट आइन्स्टाइन संसारकै जिनियस वैज्ञानिक बने । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: