
- अर्थ सरोकार सम्वाददाता
काठमाण्डौ – सरकार विस्तारसँपर्नग मन्त्रीहरु पनि फेरबदलमा थालेका छन् । मन्त्रिरिषद विस्तारसँगै जिम्मेवारी विहीन आज दुईजना मन्त्रीलाई जिम्मेवारी तोकिएको छ । विना विभागिय राज्यमन्त्री बनेका पूर्वस्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जबेगुले पशुपंक्षी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ भने इन्द्र बानियाँलाई गृहराज्यमन्त्रीमा जिम्मेवारी दिइएको छ । जिम्मेवारी सम्हाले लगत्तै दुइटै जनाले मन्त्रीको पुरा हैसियत प्राप्त गरेका छन् ।
जबेगुले सम्हालेको मन्त्रालयमा मन्त्री छैन भने बाँनिया गृहमन्त्री भारत गएका कारण जिम्मेवारी सम्हाल्न पाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफैँ सम्हाल्दै आएको उक्त मन्त्रालयमा जबेगुलाई राज्यमन्त्रीको जिम्मेवारी दिइएको हो । स्थानीय विकास मन्त्रालय राप्रपा अध्यक्ष कमल थापाको भागमा परेपछि जबेगु विना विभागीय राज्यमन्त्रीका रुपमा रहेका थिए ।
कांग्रेस सांसद बानियाँ पनि यसअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारीमा थिए । पर्यटन मन्त्रालयको जिम्मेवारी कांग्रेसबाट राप्रपामा सरेपछि बानियाँलाई गृहराज्यमन्त्री बनाइएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्