×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जिम्मेवार विहिन भएका दुई मन्त्रीलाई जिम्मेवारी तोकियो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

जिम्मेवार विहिन भएका दुई मन्त्रीलाई जिम्मेवारी तोकियो

Artha Sarokar

३० फाल्गुन २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्वाददाता 

काठमाण्डौ – सरकार विस्तारसँपर्नग मन्त्रीहरु पनि फेरबदलमा  थालेका छन् । मन्त्रिरिषद विस्तारसँगै जिम्मेवारी विहीन आज दुईजना मन्त्रीलाई जिम्मेवारी तोकिएको छ । विना विभागिय राज्यमन्त्री बनेका पूर्वस्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जबेगुले पशुपंक्षी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ भने इन्द्र बानियाँलाई गृहराज्यमन्त्रीमा जिम्मेवारी दिइएको छ । जिम्मेवारी सम्हाले लगत्तै दुइटै जनाले मन्त्रीको पुरा हैसियत प्राप्त गरेका छन् ।
जबेगुले सम्हालेको मन्त्रालयमा मन्त्री छैन भने बाँनिया गृहमन्त्री भारत गएका कारण जिम्मेवारी सम्हाल्न पाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफैँ सम्हाल्दै आएको उक्त मन्त्रालयमा जबेगुलाई राज्यमन्त्रीको जिम्मेवारी दिइएको हो । स्थानीय विकास मन्त्रालय राप्रपा अध्यक्ष कमल थापाको भागमा परेपछि जबेगु विना विभागीय राज्यमन्त्रीका रुपमा रहेका थिए ।
कांग्रेस सांसद बानियाँ पनि यसअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारीमा थिए । पर्यटन मन्त्रालयको जिम्मेवारी कांग्रेसबाट राप्रपामा सरेपछि बानियाँलाई गृहराज्यमन्त्री बनाइएको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी