
- अर्थ सरोकार सम्बाददाता
जाजरकोट- जाजरकोटमा केहि समयअघि बस दुर्घटना भएको छ । दुर्घटनामा १२ जनाको मृत्यु भएको पुष्टि भएको छ भने अन्य घाइते भएका छन् । करिब ५० जना बोकेको बस सडकबाट करिब २ सय मिटर तल खसेको थियो ।
जाजरकोटको खलंगाबाट खारा जाँदै गरेको ना ३ ख २२७९ नम्बरको बस ओरालो बाटोमा अनियन्त्रित भई खोलामा खसेको बताइएको छ । दुर्घटनास्थल सदरमुकाम भन्दा ३/४ किलोमिटर टाढा भेरीमालिका नगरपालिका वडा नम्बर ४ मा पर्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्