Skip to content

सुरु भयो एपी १ टेलिभिजनको प्रशारण (हेर्नुहोस् लाइभ)

Dish Home

अर्थ सरोकार

नेपालको पहिलो एचडी टेलिभिजन एपीवान टेलिभिजनले औपचारिक प्रशारण सुरु गरेको छ । अहिले ६:३० बजेदेखि टेलिभिजनले आफ्नो प्रशारण सुरु गरेको हो । अहिले टेलिभिजनको औपचारिक सुरुवातको खास कार्यक्रम होटल हायातमा भइरहेको छ । हेर्नुहोस् लाइभ !

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्