
- प्रनिश थापा /अर्थ सरोकार डटकम
काठमाण्डौ – पुर्वी चितवनको कंकाली सामुदायिक वनले वन संरक्षण गरेर १ करोड ७ लाख २९ हजार १सय ८३ रुपैया आम्दानी गर्न सफल भएको जनाएको छ । वन समुहका अध्यक्ष राममणि न्यौपानेले भने, नाङ्गो कंकाली डाडालाई संरक्षण गरी आयआर्जन र पर्यापर्यटनको विकास गरेर वनले १ करोड बढी आम्दानी गर्न सफल भएको हो । जसमा वन पैदावार बिक्रीबाट ५१ लाख ५६ हजार ६ सय ६९ रुपैया रहेको छ भने पर्यापर्यटन सेवा बाट १५ लाख ४२ हजार ७ सय ७८ रुपैया आम्दानी गर्न सफल भएको उनले बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्