Skip to content
LAXMI SUNRISE BANK

बन्दकर्ताले गरे मानव अधिकार आयोगको गाडीमा तोडफोड

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 
काठमाण्डौ –  सप्तरीमा प्रदर्शनकारीले राष्ट्रिय मानवअधिकार आयोगको गाडीमा तोडफोड गरेका छन् । सडकमा टायर बालेर प्रदर्शन गरिरहेकाहरुले मलेठ नजिकै आयोगको बा ७ च ७४७९ नम्बरको गाडीमा तोडफोड गरेका हुन् । तोडफोडबाट गाडीको शिशा फुटेको छ ।
गाडीमा आयोगकी सदस्य एवं प्रवक्ता मोहना अन्सारी र पूर्व क्षेत्रीय निर्देशक झंगरबहादुर रावल सवार थिए । उनीहरु सकुशल रहेको प्रहरीले जनाएको छ । यसअघि सोमबारपनि राजविराजमानै प्रदर्शनकारीले आयोगको गाडीमा तोडफोड गरेका थिए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK