
काठमाडौं – तपाईंले विद्यालयमा डी आई (डिसिप्लिन इन्चार्ज) अर्थात् अनुशासन इन्चार्ज राख्नुभएको छ ? तुरुन्त हटाउनुस् नत्र कारबाहीमा पर्नुपर्ला ।
डीआई राख्ने अनि साना बालबालिकालाई पिट्ने यस्तो काम तत्काल बन्द गर्नुस् । यतिसम्मकी डीआईले बेन्चका खुट्टाले समेत पिट्ने गरेको उजुरी पर्न थालेपछि डीआई हटाउन लागिएको हो । आजको नेपाल समाचारपत्रमा खबर छ ।
तपाईंहरुले यस्तो काम गर्नुभएको छ की छैन ? डीआई राख्नुभएको छ भने तत्काल हटाउनुस्. नत्र हामी अनुगमनमा आउँछौं अनि त्यतिबेला देखाउँनेछौं, जिल्ला शिक्षा कार्यालय काठमाडौंका प्रमुख जयप्रसाद आचार्यले भने । ‘प्रिन्सिपलको ज्यादतीको विषयमा समेत धेरै उजुरी दर्ता भइसकेको छ । केहि विषयका प्रिन्सिपललाई कारबाहीसमेत गरिसकेका छौं’ उनको भनाई छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्