×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अव काठमाडौँका स्कुल- कलेजमा Discipline Incharge (डीआई) राख्न नपाइने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

अव काठमाडौँका स्कुल- कलेजमा Discipline Incharge (डीआई) राख्न नपाइने !

Artha Sarokar

२६ फाल्गुन २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – तपाईंले विद्यालयमा डी आई (डिसिप्लिन इन्चार्ज) अर्थात् अनुशासन इन्चार्ज राख्नुभएको छ ? तुरुन्त हटाउनुस् नत्र कारबाहीमा पर्नुपर्ला ।
डीआई राख्ने अनि साना बालबालिकालाई पिट्ने यस्तो काम तत्काल बन्द गर्नुस् । यतिसम्मकी डीआईले बेन्चका खुट्टाले समेत पिट्ने गरेको उजुरी पर्न थालेपछि डीआई हटाउन लागिएको हो । आजको नेपाल समाचारपत्रमा खबर छ ।
तपाईंहरुले यस्तो काम गर्नुभएको छ की छैन ? डीआई राख्नुभएको छ भने तत्काल हटाउनुस्. नत्र हामी अनुगमनमा आउँछौं अनि त्यतिबेला देखाउँनेछौं, जिल्ला शिक्षा कार्यालय काठमाडौंका प्रमुख जयप्रसाद आचार्यले भने । ‘प्रिन्सिपलको ज्यादतीको विषयमा समेत धेरै उजुरी दर्ता भइसकेको छ । केहि विषयका प्रिन्सिपललाई कारबाहीसमेत गरिसकेका छौं’ उनको भनाई छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी