
स्थानीय तहको निर्वाचन बैशाख ३१ गते विहान ७ बजे देखि साँझ ५ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ । के तपाईंको नाम मतदाता नामावलीमा समावेश छ त ? हेर्नुहोस् :
आफ्नो नाम यसरी हेर्नुहोस् :
१. तल दिईएको टेबलमा आफ्नो जिल्ला छान्नुहोस् ।
२. त्यसपछी आफु बस्ने गाबिस वा नगरपालिकाको नाम छान्नुहोस् ।
३. त्यस तलको भागमा तपाईंको वार्ड नम्बर छान्नुहोस् ।
४. त्यसपछी SUBMIT लेखेको बटन क्लिक गर्नुस् । एकैछिनमा तपाईंले छाने अनुसारको नामावली आउछ । तपाईंको आफ्नो नामको पहिलो अक्षर बाट आफ्नो नाम खोज्दा सजिलो हुनेछ ।
– आफ्नो पुरा विवरण हेर्न आफ्नो जन्ममिती राख्नुहोला ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्