
- अर्थ सरोकार सम्बाददाता
स्याङ्जा – केहि ठुला क्याम्पसलाइ छोडेर देशभरका क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको रन्को लागिरहेका बेला निर्वाचनकी स्ववियु सभापतिकी उम्मेदवारले आत्महत्या गरेकी छन् । सिद्धार्थ क्याम्पस फेदिखोलामा नेपाल विद्यार्थी संघकी स्ववियु सभापतिकी उम्मेदवार रिमा क्षेत्रीले आत्महत्या गरेकी हुन् ।
घटनामाथि प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्