×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्ववियु चुनाव हारेपछि नेविसंघकी नेतृले गरिन् आत्महत्या !

GLOBAL IME BANK

स्ववियु चुनाव हारेपछि नेविसंघकी नेतृले गरिन् आत्महत्या !

१९ फाल्गुन २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

स्याङ्जा –  केहि ठुला क्याम्पसलाइ छोडेर देशभरका क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको रन्को लागिरहेका बेला निर्वाचनकी स्ववियु सभापतिकी उम्मेदवारले आत्महत्या गरेकी छन् । सिद्धार्थ क्याम्पस फेदिखोलामा नेपाल विद्यार्थी संघकी स्ववियु सभापतिकी उम्मेदवार रिमा क्षेत्रीले आत्महत्या गरेकी हुन् ।

घटनामाथि प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ । घटनाको थप विवरण आउन बाँकी छ । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: