
कञ्चनपुर – भारतीय सीम सुरक्षाबल एसएसबीको गोली प्रहारबाट मृत्यु भएका सहपद गोविन्द गौतमको परिवारलाई जग्गा सहयोग गरिएको खबर आजको कान्तिपुरमा छ ।
शुक्रबार बर्दिया निवासी दामोदरप्रसाद अधिकारीले मालपोत कार्यालय बलौरीमा रजिष्ट्रसन पास गरी १२ धुर जग्गा प्रदान गरेका हुन् ।
काठमाडौं चन्द्रागिरि १४ घर भई हाल बर्दिया बढैयाताल ३ बस्ने अधिकारीले कञ्चनपुर बाइसेबिचुवा ९ मा आफ्नो नाममा रहेको १२ धुर जग्गा सहिद पत्नी लक्ष्मीलाई प्रदान गरे ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्