Skip to content

सुनचाँदीको मूल्य घट्यो, हेर्नुस् कतिमा हुदैछ कारोबार

Dish Home

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौँ – साताको पहिलो दिन आइतबार सुनको मुल्यमा थारै  गिरावट भएको छ । अघिल्लो सातामा केही अंकले वृद्धि भएको सुनको मुल्य आज आइतबार घटेर ५५४०० भएको हो  ।  
त्यस्तैगरी  चांदीको मुल्य पनि घटेर प्रति तोला ८ सय २० कायम भएको छ ।  
नेपाल सुनचाँदी ब्यबसायी महासंघले आज आइतबार ९९  दशमलव ९९ प्रतिशतको सुनको मूल्य प्रति १० ग्राम ४७ हजार ४ सय ९५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७  सय ३ रुपैयाँ कायम गरेको छ। 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्