×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुनचाँदीको मूल्य घट्यो, हेर्नुस् कतिमा हुदैछ कारोबार

GLOBAL IME BANK

सुनचाँदीको मूल्य घट्यो, हेर्नुस् कतिमा हुदैछ कारोबार

२२ फाल्गुन २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौँ – साताको पहिलो दिन आइतबार सुनको मुल्यमा थारै  गिरावट भएको छ । अघिल्लो सातामा केही अंकले वृद्धि भएको सुनको मुल्य आज आइतबार घटेर ५५४०० भएको हो  ।  
त्यस्तैगरी  चांदीको मुल्य पनि घटेर प्रति तोला ८ सय २० कायम भएको छ ।  
नेपाल सुनचाँदी ब्यबसायी महासंघले आज आइतबार ९९  दशमलव ९९ प्रतिशतको सुनको मूल्य प्रति १० ग्राम ४७ हजार ४ सय ९५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७  सय ३ रुपैयाँ कायम गरेको छ। 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: