×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुनको मूल्य वृद्धि, हेर्नुस कतिमा हुदैछ कारोबार

GLOBAL IME BANK

सुनको मूल्य वृद्धि, हेर्नुस कतिमा हुदैछ कारोबार

१९ फाल्गुन २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

साताको चौथो दिन बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य  स्थिर रहको छ। बुधबार प्रति तोला ५५ हजार ८ सय रुपैयाँमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा १ सयले बढेर प्रति तोला ५५ हजार ९ सयमा कारोबार भई रहेको छ  । 

त्यस्तै चांदीको मूल्य स्थीर रही प्रति तोला ८ सय ३५ रुपैयाँमा कारोबार भएको छ। नेपाल सुनचांदी महासंघले आज बिहिबार प्रति १० ग्राम फाइन गोल्डको मूल्य ४७  हजार ९ सय २५   रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ७ सय १६ रुपैयाँ कायम गरेको छ। 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: