
सातको चौथो दिन बुधबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। मंगलबार प्रति तोला ५४ हजार ९ सयमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा ३ सयले घटेर प्रति तोला ५४ हजार ६ सयमा कारोबार भईरहेको छ ।
त्यस्तै चांदी तोलामा ५ रुपियाँले बढेर प्रति तोला ८ सय ५ रुपैयाँमा कारोबार भईरहेको छ।
नेपाल सुनचाँदी महासंघले बुधबार प्रति १० ग्राम फाइन गोल्डको मूल्य ४६ हजार ८ सय १० रुपैयाँ तोकेको छ भने चांदी प्रति १० ग्रामको मूल्य ६ सय ९० रुपैयाँ कायम गरेको छ।
उता नेपाल सुनचाँदी ब्यबसायी महासंघको वेबसाइट ‘एक्सपाएर’ भएको छ । डोमेन नवीकरण नगर्दा आज बिहान महासंघको वेबसाइट ‘एक्सपाएर’ भएको देखाएको छ ।
यस बारे महासंघमा बुझ्दा पुर्व अध्यक्ष तेज रत्न शाक्यले केहि प्राविधिक समस्या आएको साइट छिट्टै संचालन हुने बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्