
- अर्थ सरोकार सम्बाददाता
साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । बिहिबार प्रति तोला ५५ हजार ९ सय रुपैयाँमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा ५ सयले घटेर प्रति तोला ५५ हजार ४ सयमा कारोबार भई रहेको छ ।
त्यस्तै चांदी तोलामा २० रुपियाँले घटेर प्रति तोला ८ सय १५ रुपैयाँमा कारोबार भएको छ। नेपाल सुनचांदी महासंघले आज शुक्रबार प्रति १० ग्राम फाइन गोल्डको मूल्य ४७ हजार ४ सय ९५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ९९ रुपैयाँ कायम गरेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्