
सातको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य घटेको छ। बिहिबार प्रति तोला ५४ हजार ७ सयमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा ५ सयले घटेर प्रति तोला ५४ हजार २ सयमा कारोबार भईरहेको छ ।
त्यस्तै चांदी तोलामा ५ रुपियाँले घटेर प्रति तोला ८ सय ५ रुपैयाँमा कारोबार भईरहेको छ।
नेपाल सुनचाँदी महासंघले शुक्रबार प्रति १० ग्राम फाइन गोल्डको मूल्य ४६ हजार ४ सय ७० रुपैयाँ तोकेको छ भने चांदी प्रति १० ग्रामको मूल्य ६ सय ९० रुपैयाँ कायम गरेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्