
- अर्थ सरोकार सम्वाददाता
काठमाण्डौ – साताको अन्तिम दिन शुक्रबार पनि सुनचाँदीको मूल्य घटेको छ। बिहिबार प्रति तोला ५४ हजार ३ सयमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा ३ सयले घटेर प्रति तोला ५४ हजारमा कारोबार भईरहेको छ ।
त्यस्तै चांदीको मूल्य तोलामा १० रुपैयाँले सस्तो भई प्रति तोला ७ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ ।
नेपाल सुनचाँदी महासंघले शुक्रबार प्रति १० ग्राम फाइन गोल्डको मूल्य ४६ हजार २ सय ९५ रुपैयाँ तोकेको छ भने चांदी प्रति १० ग्रामको मूल्य ६ सय ७३ रुपैयाँ कायम गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्