
- अर्थ सरोकार सम्वाददाता
काठमाण्डौ – साताको चौथो दिन बुधबार सुनचाँदीको मूल्य घटेको छ । मंगलबार प्रति तोला ५३ हजार ८ सयमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा ६ सयले घटेर प्रति तोला ५३ हजार २ सयमा कारोबार भईरहेको छ ।
त्यस्तै चांदी तोलामा १० रुपियाँले घटेर प्रति तोला स्थिर रहदै प्रति तोला ७ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ ।
नेपाल सुनचाँदी महासंघले बुधबार प्रति १० ग्राम फाइन गोल्डको मूल्य ४५ हजार ६ सय १० रुपैयाँ तोकेको छ भने चांदी प्रति १० ग्रामको मूल्य ६ सय ६० रुपैयाँ कायम गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्