
- अर्थ सरोकार सम्वाददाता
काठमाण्डौं – साताको पहिलो दिन आइतबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको भाउ बढ्न पुगेकोछ । शुक्रबार कारोबार भएकै मूल्यमा आज सुनको कारोबार भइरहेकोछ । आज सुन प्रतितोला ५४ हजार २ सय रुपैयाँ नै कायम छ ।
तर, आज चाँदीको भाउ भने बढ्न पुगेकोछ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज चाँदी प्रति तोला ५ रुपैयाँले बढेर ७ सय ८५ कायम भएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्