
- अर्थ सरोकार संम्वाददाता
काठमाडौँ – साताको दोस्रो दिन सोमबार सुनको मुल्यमा स्थिरता छाएको छ । अघिल्लो सातामा केही अंकले वृद्धि भएको सुनको मुल्य आज सोमबार ५५४०० मा नै स्थिर भएको हो ।
त्यस्तैगरी चांदीको मुल्य भने बढेर प्रति तोला ८ सय २५ कायम भएको छ ।
नेपाल सुनचाँदी ब्यबसायी महासंघले आज आइतबार ९९ दशमलव ९९ प्रतिशतको सुनको मूल्य प्रति १० ग्राम ४७ हजार ४ सय ९५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ९९ रुपैयाँ कायम गरेको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्