
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – साताको चौथो दिन बुधबार पनि सुनचाँदीको मूल्य घटेको छ। मंगलबार प्रति तोला ५५ हजार रुपैयाँमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा ३ सयले घटेर प्रति तोला ५४ हजार ७ सयमा कारोबार भई रहेको छ ।
त्यस्तै चांदीको मूल्य तोलामा ५ रुपैयाँले सस्तो भई प्रति तोला ८ सय रुपैयाँमा कारोबार भईरहेको छ।
नेपाल सुनचाँदी महासंघले बुधबार प्रति १० ग्राम फाइन गोल्डको मूल्य ४६ हजार ८ सय ९५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६८६ रुपैयाँ कायम गरेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्