
- अर्थ सरोकार सम्वाददाता
काठमाडौं – नेपाली कांग्रेसले आज पार्टीका पूर्वसभापित एवम् पूर्वप्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाको ७औं स्मृति दिवस मनाउँदैछ। यसक्रममा देशभर विभिन्न कार्यक्रम हुँदैछन् । बिहान भक्तपुरको लोकथन्ली र दिउँसो ३ काठमाडौंको जमलमा रहेको राष्ट्रिय नाचघरमा हुने कार्यक्रममा सभापति शेरबहादुर देउवा सहभागी हुँदैछन् ।
काँग्रेस र उसका भातृ संगठनहरुले विभिन्न कार्यक्रम गरेर कोइरालालाई सम्झिँदैछन् । आफ्नो जीवनकालमा लामोसमय पार्टी सभापति एवम् ४ पटक प्रधानमन्त्री बनेका कोइरालाको मृत्यु २०६६ साल चैत ७ गते ८५ वर्षको उमेरमा मृत्यु भएको थियो । मुलुकमा १० वर्षसम्म चलेको सशस्त्र द्वन्द्वबाट मुलुकलाई पार लगाउँदै शान्ति प्रक्रिया सुरु गर्न कोइरालाको महत्वपूर्ण योगदान छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्