ढुक्क हुनुहोस्, बजार अझै बढ्छ (हरि कुमार कार्कीसँगको भिडियो अन्तर्वार्ता) अर्थ सरोकार १६ चैत्र २०७३, बुधबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम अर्थ सरोकार टेलिभिजन कार्यक्रमको ७१ औं भागमा हामीले लगानीकर्ता एवम् सेयर बजार विश्लेषक हरि कुमार कार्कीलाई प्रस्तुत गरेका छौं । निरन्तर उकालो लागिरहेको बजार अब कहाँ जाला त ? हेर्नुहोस् उहाँसँगको खास अन्तर्वार्ता : छुटाउनु भयो कि ? जावालाखेल ग्रुपभित्रको ‘चलखेल’: ‘निजी कम्पनीलाई पोसेर हिमालयन डिस्टिलरीका सेयरधनीमाथि हदैसम्मको घात !’