×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ह्याप्पी होली : यी काम गरे प्रहरीले पक्रन्छ !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

ह्याप्पी होली : यी काम गरे प्रहरीले पक्रन्छ !

Artha Sarokar

२७ फाल्गुन २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – फागुमा जबरजस्ती रंग लगाइदिने र उच्छृंखर गतिविधि गर्नेलाई प्रहरीले तत्काल नियन्त्रणमा लिने भएको खबर आजको नागरिकमा छ ।

फागु (होली) पर्वमा हुनसक्ने उच्छृंखर गतिविधि नियन्त्रण गर्न महानगरीय प्रहरी परिसर हनुमानढोकाले एक हजार प्रहरी परिचालन गर्ने भएको छ । ‘फागुको मर्यादा विपरित गतिवधि गर्ने कोहीलाई छोड्दैनौं, जबरजस्ती कोहीमाथि रंग तथा लोला हान्न पाईंदैन, त्यस्ता गतिविधि गर्नेलाई छोड्दैनौं ।’ हनुमानढोका काठमाडौंका प्रमुख छवीलाल जोशीले भने ।

अनुहार नचिनिने गरी रङरोगन गर्ने व्यक्तिलाई समेत नियन्त्रणमा लिएर कारबाही गर्ने प्रहरीले बताएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी