
काठमाडौं – फागुमा जबरजस्ती रंग लगाइदिने र उच्छृंखर गतिविधि गर्नेलाई प्रहरीले तत्काल नियन्त्रणमा लिने भएको खबर आजको नागरिकमा छ ।
फागु (होली) पर्वमा हुनसक्ने उच्छृंखर गतिविधि नियन्त्रण गर्न महानगरीय प्रहरी परिसर हनुमानढोकाले एक हजार प्रहरी परिचालन गर्ने भएको छ । ‘फागुको मर्यादा विपरित गतिवधि गर्ने कोहीलाई छोड्दैनौं, जबरजस्ती कोहीमाथि रंग तथा लोला हान्न पाईंदैन, त्यस्ता गतिविधि गर्नेलाई छोड्दैनौं ।’ हनुमानढोका काठमाडौंका प्रमुख छवीलाल जोशीले भने ।
अनुहार नचिनिने गरी रङरोगन गर्ने व्यक्तिलाई समेत नियन्त्रणमा लिएर कारबाही गर्ने प्रहरीले बताएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्