
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – कमल थापा उपप्रधानमन्त्री हुने भएका छन् । वर्तमान सत्तारुढ गठवन्धनमा रहेको राप्रपाका अध्यक्ष कमल थापा सरकारको पूनर्गठनमा उपप्रधानमन्त्री सहित सरकारमा सहभागि हुने भएका छन् । कमल थापाले स्थानीय बिकास मन्त्रालय पनि सम्हाल्नेछन् ।
कमल थापाले उपप्रधानमन्त्रीको सपथ बिहिवार साँझ ६ वजे लिने तयारी भइरहेको शितल निवास स्रोतले जनाएको छ । स्थानीय बिकास मन्त्री रहेका माओवादीका हितराज पाण्डेलाई माओवादीले फिर्ता वोलाउने प्रचण्ड निकट स्रोतले जनाएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्