
- अर्थ सरोकार सम्वाददाता
काठमाडौँ – भारतीय सुरक्षाकर्मीले कञ्चनपुरमा नेपालीको हत्या गरेको विरोधमा नेकपा क्रान्तिकारीमाओवादीले शनिबार राजधानीमा प्रदर्शन गरेको छ ।
दिउँसो १ बजे बाट खुलामञ्चबाट सुरु भएको मार्चपास प्रदर्शनीमार्ग, सहिदगेट, न्यूरोड, इन्द्रचोक, असन, भोटाहिटी हुँदै शान्तिबाटिकामा पुगेर सभामा परिणत भएको थियो ।
सभालाई पार्टीका अध्यक्ष मोहन वैद्यले सम्बोधन गरेका थिए । कञ्चनपुर घटनाका साथै एमालेको मेची(महाकाली अभियानको क्रममा सरकारले सप्तरी गरेको हत्याकाण्डको विरोधमा पार्टीको युवा संगठन क्रान्तिकारी युवा लिग नेवा राज्यको आयोजनामा मार्चपास गरिएको हो ।
‘सप्तरी हत्याकाण्डको विरोध गरौं १ राष्ट्रिय स्वाधीनताको रक्षा र जनअधिकार प्राप्तिका लागि संघर्ष गरौं ११’ भन्ने नारा लगाउँदै युवाहरुले पार्चपास गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्