Skip to content
LAXMI SUNRISE BANK

विद्युत प्राधिकरणको सिस्टम कोल्याप्स भएपछि राजधानी अन्धकार, समस्याको समाधानपछी बत्ति आयो

अर्थ सरोकार


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – नेपाल विद्युत प्राधिरकणको सिष्टम कोल्याप्स भएको छ । प्राधिकरणको  खिम्ती-ढल्केबर प्रशारण लाइन ‘ट्रिप’ भएर सिष्टम कोल्याप्स भएको  बताइएको छ । सोही कारण मंगलबार राति साढे ९ बजेदेखि उपत्यका र आसपासका क्षेत्रमा अन्धकार छाएको छ।
यता प्राधिकरणका प्रवक्ताले भने केहि समयमा नै विद्युत आपूर्ति सुचारु हुने बताएका छन् । प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार सिष्टम ‘रिस्टोरको’ काम सुरु भइसकेको छ ।

यो समाचार तयार गर्ने अन्तिम चरणमा हुँदा नै बत्ति आइसकेको छ । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK