
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – शुक्रबार बढेरै बन्द भएको बजार आइतबार अझ उकालो लागेको छ । आइतबार २४.९३ ले १३५४.३४ बढेर अंकमा आइपुगेको छ । बजार यसरी बढेपछी लगानीकर्ताहरु उत्साहित भएका छन् । ६१ करोडभन्दा बढी कारोबार भएको आजको बजारमा सबैभन्दा बढी ग्लोबल आइएमइ बैंकको सेयर कारोबार भएको छ भने त्यसपछि क्रमश: एनएल आइसी र एलआइसीएनको कारोबार बढी छ ।
आजको बजारपछी नेपाली पूँजी बजारका लगानीकर्ताहरु अझ उत्साहित भएका छन् । शुक्रबार बजार बढेपछि विभिन्न कारण देखाउंदै विभिन्न समुहले बजार घट्ने भविष्यवाणी गरेका थिए । तर ती सबैलाई ‘जिल्ल’ बनाउँदै बजार उकालो लागेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्