- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – देशको राजनीतिक स्थिति ठिक नहुँदा पनि बिहिबारको बजार बढेरै बन्द भएको छ । आज बजार ५.९७ अंकले बढेर १३४७.५३ अंकमा पुगेको छ । ५२ करोड भन्दा बढी कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार ग्लोबल आइएमइको भएको छ बहने त्यसपछि क्रमश एनएलआइसी र एनसीसीबीको भएको छ । बाँकी बजारको जानकारी तल तस्विरमा हेर्नुहोस् :