×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनसेलको फ्री ट्विटर र विकिपिडिया सेवा चैत १२ बाट बन्द हुदै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

एनसेलको फ्री ट्विटर र विकिपिडिया सेवा चैत १२ बाट बन्द हुदै

Artha Sarokar

७ चैत्र २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्वाददाता

काठमाडौं – एनसेलले लामो समयदेखि दिँदै आएको निःशुल्क ट्विटर सेवा बन्द गर्ने भएको छ । आगामी चैत १२ गतेबाट एनसेलले आफ्नो फ्री ट्वीटर सेवा बन्द हुन लागेको बताएको छ ।

एनसेलका कर्पोरट सम्बादाता मिलनमणि शर्माकाअनुसार ट्विटरसँगको निःशुल्क सेवाबारेको समझौताको अवधि चैत १२ गतेबाट सकिनेछ । यस्तै अब एनसेललले निःशुल्क विकिपिडिया सेवा पनि बन्द गर्ने भएको छ ।‘हामीले झण्डै साढे २ वर्ष यो सेवा दियौं ‘ शर्माले भने(‘ग्राहकले एनसेलप्रति देखाउनुभएको अटल विश्वाशप्रति हामी आभार पनि प्रकट गर्छौं ।’
एनसेलले २०१४ देखि नै फ्री ट्विटर सेवा दिँदै आएको थियो । अहिले एनसेलले आफ्ना प्रयोगकर्तालाई फ्री फेसबुकको सुविधा दिँदै आएको छ । फेसबुकसँगको सहकार्यमा सुरु भएको सेवा लोकप्रिय हुँदै गएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी