
- अर्थ सरोकार सम्वाददाता
काठमाडौं – एनसेलले लामो समयदेखि दिँदै आएको निःशुल्क ट्विटर सेवा बन्द गर्ने भएको छ । आगामी चैत १२ गतेबाट एनसेलले आफ्नो फ्री ट्वीटर सेवा बन्द हुन लागेको बताएको छ ।
एनसेलका कर्पोरट सम्बादाता मिलनमणि शर्माकाअनुसार ट्विटरसँगको निःशुल्क सेवाबारेको समझौताको अवधि चैत १२ गतेबाट सकिनेछ । यस्तै अब एनसेललले निःशुल्क विकिपिडिया सेवा पनि बन्द गर्ने भएको छ ।‘हामीले झण्डै साढे २ वर्ष यो सेवा दियौं ‘ शर्माले भने(‘ग्राहकले एनसेलप्रति देखाउनुभएको अटल विश्वाशप्रति हामी आभार पनि प्रकट गर्छौं ।’
एनसेलले २०१४ देखि नै फ्री ट्विटर सेवा दिँदै आएको थियो । अहिले एनसेलले आफ्ना प्रयोगकर्तालाई फ्री फेसबुकको सुविधा दिँदै आएको छ । फेसबुकसँगको सहकार्यमा सुरु भएको सेवा लोकप्रिय हुँदै गएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्