
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका सेयरधनीले २५ प्रतिशत बोनस सेयर पाउने भएका छन् । कम्पनीको १७औँ वार्षिक साधारणसभाले हालै जारी गरिएको एफपिओले समेत पाउने गरी २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
एफपीओ जारी गरेपछि नेपाल लाइफ इन्स्योरेन्सको चुक्तापुँजी दुई अर्ब ४७ करोड ७१ लाख रुपैयाँ पुगेको छ । उक्त पुँजीको २५ प्रतिशतले हुने ६१ करोड ९२ लाख ८५ हजार सात सय २५ रुपैयाँ बराबरको बोनस सेयर जारी गरेपछि कम्पनीको चुक्तापुँजी तीन अर्ब नौ करोड ६४ लाख रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्