
- अर्थ सरोकार सम्बाददाता
शुक्रबार, आइतबार र सोमबार निरन्तर उकालो लागेको नेप्से मंगलबार भने घटेको छ । आज नेप्से १७.४२ अंकले घटेर १३४०.९९ अंकमा पुगेको छ । सप्तरीको राजविराजमा भएको गोली काण्डपछी भयावह भएको नेपाली राजनीतिको प्रभाव नेपाली पूँजी बजारमा परेको विश्लेषकहरुको भनाइ छ ।
हिजो भएको उक्त घटनापछी नेपाली पूँजी बजार घट्ने अनुमान समेत गरिएको थियो । आज सबैभन्दा बढी कारोबार सीजेठबीआइएलको भयो भने एनसीसीबी र एनएलआइसीको कारोबार बढी भयो । हेर्नुहोस् बढी कारोबार भएका कम्पनीहरु :
हिजो भएको उक्त घटनापछी नेपाली पूँजी बजार घट्ने अनुमान समेत गरिएको थियो । आज सबैभन्दा बढी कारोबार सीजेठबीआइएलको भयो भने एनसीसीबी र एनएलआइसीको कारोबार बढी भयो । हेर्नुहोस् बढी कारोबार भएका कम्पनीहरु :
आजको गिरावटसंगै नेप्सेमा अव केहि दिन यस्तै गिरावट आउने अनुमान गरिएको छ । लामो समयपछि बढेको बजारले आफ्नो गति समातीरहेका बेला हिजोको राजविराज गोली काण्डले देशको स्थिति अन्यौलपूर्ण भएपछि यस्तो अवस्था आएको भन्दै लगानीकर्ता निराश भएका छन् ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्