Skip to content

‘टुच्च’ घट्यो बजार ! नेप्से १५८७.६४ अंकमा, कारोबार रकममा गिरावट

Dish Home

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको कारोबारको अन्तिम साता नेप्से ०.६५ अंकले घटेको छ । ‘टुच्च’ घटेको बजारमा कारोबार रकम भने बिहिबारको तुलनामा नमज्जासँग घटेको छ । बिहिबार झन्डै एक अर्व ४८ करोडको कारोबार भएको बजारमा सबैभन्दा बढी सानीमाको सेयर कारोबार भएको थियो । त्यसपछि एलबीएल र एडीबीएलको कारोबार भएको थियो ।    

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्